गौरादहमा धिमधिमे युवा क्लवको नेतृत्व विकास तालिम

गौरादह/ धिमधिमे युवा क्लवद्वारा गौरादह नगरभित्र रहेका सामुदायिक विद्यालयहरूका विद्यार्थीहरूलाई लक्षित गरी बिहीबारदेखि ३ दिने नेतृत्व विेकास तालिम सुरु भएको छ । सूर्योदय आधारभूत विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा साहित्यकार एवम् सञ्चारकर्मी धनकुटे कान्छाले सहजीकरण गरिरहेका छन् । ओैपचारिक कार्यक्रमका प्रमुख अतिथि गौरादह वडा नम्बर ३ का अध्यक्ष दिलिप भण्डारीले कार्यक्रमको उद्घाटन गरे । सूर्योदय आधारभूत … Continue reading गौरादहमा धिमधिमे युवा क्लवको नेतृत्व विकास तालिम